खुश्वु ओली जाने भइन् अदालत

काठमाडौँ– मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई बर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् । ओलीलाई जिल्ला अदालत काठमाडौले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो । मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टाईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र … Continue reading खुश्वु ओली जाने भइन् अदालत